Tuesday, November 9, 2021

Waiting For YOU!

 

जुन दिन तिमि मेरो लागि हैन मेरो खुसीको लागि भगवान संग प्राथना गर्न थाल्छौ ,मेरो एक बोलीले तिमीलाई सुकुन दिन थाल्छ ,मेरो लागि तिम्रो मनमा माया ,हेरचाह र सम्मान आउछ !उसदिन भन तिम्रो मनको कुरा, म तिम्रो प्रेम प्रसताब स्विकार्नेछु।

अहिले येत्तिकै घमण्डी नभन, किनकी तिम्रो आखामा मेरो लागि त्यो साचो , मैले खोजेको कुनै कुरा देक्दीन।

म नि दुखि छु , म नि पर्खाईमा छु , एक साचो र चोखो प्रेमको, त्यो प्रेम जसले मलाई मेरो दुखेको घाउमा मलम लगाउछ। मेरो आखबट बग्ने हरेक आशु लाइ थाम्न सक्छ। मेरो हात समाएर मसंगै पुरै जिन्दगि को ओकली र ओराली हिद्नेछ

माया नगर्ने हैनन गर्छु तर म तिम्रो आखामा विश्वास ,भरोसा , मनमा साचो माया, केहि राम्रो गर्न सक्ने उत्साह र जोश अनि जिबनमा आउने समस्यालाई हासी हासी मिलेर solve गर्दै पुरै जिन्दगि मसंग बिताउन चाहाना देख्न चाहन्छु।


Saturday, October 16, 2021

Duri दुरी

हजुर संगको १ मिनेट को दुरी नि म सहन सक्दिन , थाहा छैन बाकिको जिन्दगि मा कसरि बितौला , के साचै हाम्रो मिलन लेखेको छैन हो? यदि छैन भने , किन GOD हजुरले मलाई उसको यति नजिक लाउनु भयो ? म निह हजुर को खुसि चाहन्छु , जहाँ जो संग भएनी हजुर खुसि हुनु सुखी हुनु पुग्छ मलाई तर पनि किन यति धेरै बेचैन छ मेरो मन? मलाई थाहा छ उहा मलाई माया गर्न हुदैन भनेर , तर पनि किन जान सकेको छैन टाढा? धेरै पटक कोसिस गरे , हजुरको जिन्दगि देखि टाढा जाने तर जति म टाढा जाने कोसिस गर्छु उति धेरै हजुरतिर आकर्षित हुन्छु किन ?? हजुर खुसि हुदा हजुरको साथ हुन मन लाग्छ तह दुखि हुदा झन हजुरको हात समाई हजुरको वरिपरि भैरहन मन लाग्छ। एस्तो लाग्छ नि हजुर मेरो साथ हुनु भयो भने पुरै संसार जित्न सक्छु। अर्को तिर मन एकदम डरा को नि छ, मैले आफ्नो धिपिले हजुरलाइ आफ्नो तह बनौछु होला तर हजुरको मन र मुटु अरु कसैको लागि धड्कियो भने मा कसरि सहुला? यो कस्तो भुमरीमा परे म न तह हजुर देखि टाढा जान सक्छु , न त अरु कसैलाई आफ्नो जिबनमा अपनाउन सक्छु , न त हजुरलाई मेरो आफ्नो मान्छे भनेर अंगाल्न नै सक्छु ? सचि एकदम गारो भको छ जिबन जिउन ?एकदम गारो भाको छ। मा त्यो दिनको प्रतिक्षामा छु जुन दिन हजुर आएर आफ्नो माया मेरो लागि स्विकार्नु हुन्छ र पुरै जिन्दगि................................................................................................................................................................................................................................................................................................................................................... के यो सम्भव छ ?? 










 I can't stand the distance of 1 minute with you, I don't know how to spend the rest of my life, isn't our meeting really written? If not, why did God bring me so close to him? I wish you happiness, wherever you are, I am happy to be happy, but why is my mind so restless? I know he shouldn't love me, but why not go away? Tried so many times, to get away from your life but the more I try to get away the more I get attracted to you why ?? I like to be with you when you are happy, I like to hold your hand when you are sad, I like to be around you. I think if you are with me, I can conquer the whole world. On the other hand, the mind is very scared. I may make you my own layer, but if your heart and heart beat for someone else, how can I be comfortable? In this whirlpool, I can't move away from you, I can't adopt anyone else in my life, I can't embrace you as my own person? Is it too hard to live? Is it too hard? I am looking forward to the day when you will come and accept your love for me and your whole life Is this possible ??