Sunday, September 26, 2021

तिमी (you)1

मेरो सबै pride आज चुर चुर भएर झरेर गयो। जो माथि येति धेरै विश्वास र माया थियो , सबैले उनीहरुमाथि भएको सबै गुरुध छिया छिया भएर टुटेर गयो। जिबनमा पहिलोपटक हजुर माथि विश्वास र माया थियो सबै हजुरले तोदिदिनु भयो। तिमीलाई जब मनको कुरा भने अनि तिमीले स्विकार्येउ म येति खुसि थिए कि भन्न सक्दिन , तर कता कता तिम्रो बेबहार देखेर तिमीलाई म संग interest छैन लाग्थ्यो। म तिमीलाई बिना मतलबको रिलेशनमा राख्न चाहन्नथे तर तिमीले कुनैबेला माया गर्छु जसरि कुरा गर्थेउ म त फेरि मख्है हुन्थे। तिमीलाई तिमि मेरो आफ्नो मान्छे होउ भनेर कुरा गर्थे ,तिमि संग जसरि कुरा गर्थे तेसरी अरुसंग कुरा गर्दिनथे। साची भानु भने म येति खुसि थिए कि मैले खुसि भएर आखा केहि देखिन तिमि भन्दा परको सबै कुरा बिर्सिए। तिम्रो हिजो रातिको कुराले मेरो सबै खुसि र घमण्ड लाइ पछारिदियो एकाएक छरिएको मन सबै एक्त्रित्र भएर बादल बन्यो र हुरी बतास आउन थाल्यो। हुरी बतास आयो तर बर्सा भएन , थाहा छैन कहिले वर्ष बनि सबै झर्छ र न्यु बिहानि सुरु हुन्छ ? All my pride was shattered today. Those who had so much faith and love in them, all the Gurudwaras on them were torn apart. For the first time in my life, I had faith and love for you. I can't say that I was so happy when I told you my heart's desire and you accepted, but seeing your helplessness, you didn't seem to be interested in me. I didn't want to put you in a meaningless relationship but I would love you as much as you used to talk. They used to talk to you that you are my own people, they would not talk to others like they talked to you. Sachi Bhanu said I was so happy that I was happy and forgot everything beyond you. Your words last night took away all my happiness and pride All of a sudden, the scattered mind gathered and became a cloud and the wind began to blow. Hurricane wind came but it didn't rain, I don't know when the year will be over and the new morning will start?